नेप्से2,618.03▼1.36%
सुन · तोलारु 3,02,300▲100
हिसाब · CALCULATOR

शेयर बिक्री हिसाब

ब्रोकर कमिसन, सेबोन शुल्क, डीपी शुल्क र पूँजीगत लाभकर घटाएपछि हातमा आउने रकम।
आर्थिक वर्ष २०८३/८४ को दरअनुसारसेबोन ब्रोकर कमिसन दर, सीडीएससी डीपी शुल्क, आर्थिक ऐन २०८३ (पूँजीगत लाभकर) · अद्यावधिक: १ असोज २०८३दर तालिका हेर्नुहोस्

कारोबारको विवरण

रु
रु
कति दिन राखेको?
लगानीकर्ता
बोनस शेयर पनि छ
बोनस शेयरको लागत अंकित मूल्य रु 100 मानिन्छ।
हातमा आउने रकमतत्कालै अपडेट
रु 58,285

रु 60,000 को बिक्रीबाट शुल्क र कर घटाएपछि यति हात लाग्छ। कुल खर्च 2.9%।

कुल बिक्री
रु 60,000
कुल शुल्क
रु 232
नाफा
रु 19,768
लाभकर
रु 1,483

पूरा हिसाब

BREAKDOWN
कुल बिक्री रकमरु 60,000
ब्रोकर कमिसन0.33%− रु 198
सेबोन शुल्क0.015%− रु 9
डीपी शुल्कप्रतिकम्पनी− रु 25
शुल्कपछिको रकमरु 59,768
किन्दाको लागतप्रतिकित्ता रु 400रु 40,000
खुद नाफारु 19,768
पूँजीगत लाभकर7.5%− रु 1,483
हातमा आउने रकमरु 58,285
यो हिसाब अनुमानित हो। अन्तिम रकम ब्रोकरको बिल र सीडीएससीको शुल्कअनुसार केही फरक हुन सक्छ।
DAILY BRIEF

बिहान ७ बजे, दिनको हिसाब

तरकारी, सुन, डलर र नेप्सेको दर — एक पानामा। हप्ताको ६ दिन, बिना जटिल शब्द।

जतिबेला पनि बन्द गर्न सकिन्छ
इमेलमादैनिक एक इमेल। बिहान ७ बजे।