हिसाब · CALCULATOR
रेमिट्यान्स खर्च तुलना
शुल्क र विनिमय दरको फरक दुवै हेरेर कुन माध्यम सस्तो पर्छ, हेर्नुहोस्।
प्रदायकको प्रकाशित दर र राष्ट्र बैंकको उपलब्ध खरिद दरसँग तुलनाIME Remit — प्रकाशित दर · अद्यावधिक: २५ कात्तिक २०८३दर तालिका हेर्नुहोस्
कहाँबाट कति पठाउने?
राष्ट्र बैंकको खरिद दर: 40.84 प्रति 1 AED · कात्तिक २५
प्रकाशित दरमा अनुमानित रकम (शुल्कअघि)तत्कालै अपडेट
रु 40,880
IME Remit को प्रकाशित दरमा अनुमान। प्रदायकको शुल्क यसमा समावेश छैन।
देखिने शुल्क
प्रकाशित छैन
दरमा लुकेको खर्च
रु −40
कुल खर्च
शुल्क अज्ञात
वर्षभरि फरक
—
प्रदायकअनुसार तुलना
1 माध्यम| प्रदायक | शुल्क | दिने दर | देखिने खर्च | दरमा लुकेको | अनुमानित रकम |
|---|---|---|---|---|---|
| IME Remitतुरुन्तैप्रकाशित दर | प्रकाशित छैन | 40.88 | प्रकाशित छैन | रु −40 | रु 40,880 |
“दरमा लुकेको” = प्रदायकको दर र राष्ट्र बैंकको सन्दर्भ दरको फरक। शुल्क वा सन्दर्भ दर अज्ञात हुँदा कुल खर्चको अनुमान देखाइँदैन।
प्रदायकका दर दिनहुँ फेरिन्छन् र प्रवर्द्धनात्मक छुट पनि हुन सक्छ। पठाउनुअघि प्रदायकको एपमा अन्तिम दर हेर्नुहोस्।


